मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

'एक्स’को खाता ब्लक हुने फिचरमा परिवर्तन

ratopati.com · Tue Sep 24 20:00:00 UTC 2024

वाशिङ्गटन । सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ ।

कम्पनीको स्रोतहरूका अनुसार यी परिवर्तनहरू प्रतिबन्धित प्रयोगकर्ताहरूले ब्लक हुनबाट जोगिन वैकल्पिक खाताहरू सिर्जना गर्ने, अनावश्यक अन्तरक्रिया गर्नर जस्ता समस्यालाई घटाउन ल्याइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)