नेपाल भर्सेस भारतः पहिलो हाफ बराबर
farakdhar.com · Sun Oct 10 16:59:05 GMT 2021
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाल र भारतबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ । माल्दिभ्समा जारी खेलमा पहिलो हाफ बराबरीमा सकिएको हो ।
पहिलो हाफमा नेपाल र भारत दुवैले कुनै गोल गर्न सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)