मनाङमा बाढि र पहिरोले जोखिममा परेका ३५ जनाको हेलिकप्टरमार्फत सेनाले गर्यो उद्धार
deshsanchar.com · Thu Jun 17 16:40:26 GMT 2021
काठमाडौं- नेपाली सेनाले बिहिबार मनाङमा बाढि र पहिरोले जोखिममा परेका ३५ जनालाई हेलिकप्टरमार्फत उद्धार गरि सुरक्षित स्थानमा सारेको छ।
सेनाका अनुसार चामेस्थित सिरनताल इलाकाबाट २४ जना र थोंचे इलाकाबाट ११ जनाको उद्धार गरिएको हो। यसैगरि म्याग्दीको मंगला गाउँपालिकामा पहिरोमा गम्भिर घाइते भएकी एक महिलालाई सेनाले हेलिकप्टरमार्फत पोखरा ल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)