बालेन र रविले दिए मोदीलाई बधाई
hamrakura.com · Wed Oct 07 00:00:00 GMT 2026

काठमाडौँ । सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र साह बालेन र रास्वपा सभापति रवि लामिछानेले बधाई ज्ञापन गरेका छन् ।
गुजरातको मुख्यमन्त्रीदेखि शुरू भएको आफ्नो सार्वजनिक जीवनको २५औँ वर्षको वर्षगाँठ प्रधानमन्त्री मोदीले मनाइरहेका छन् । प्रधानमन्त्री मोदी सन् २००१ को अक्टोबरमा पहिलोपटक गुजरातको मुख्यमन्त्री बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)