पहिरोले बाह्रकिलोको पेट्रोल पम्पमा क्षति, ५ वटा मोटरसाइकल पुरिए
ekantipur.com · Thu Aug 06 03:15:41 GMT 2026

पहिरोले बाह्रकिलोको पेट्रोल पम्पमा क्षति, ५ वटा मोटरसाइकल पुरिए
गोरखकाली फ्युल सेन्टर पेट्रोल पम्पको पछाडिको भागबाट करिब ५० मिटर माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)