ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबिच सहकार्य
ratopati.com · Mon Jun 08 09:43:40 GMT 2026

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबिच ग्राहकहरूलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरूबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।
डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबिच व्यावसायिक सहकार्य सुरुवात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)