निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा हुने
reportersnepal.com · Thu Aug 06 03:17:03 GMT 2026

काठमाडौं, साउन २१ । पाकिस्तानको ब्रड पिकमा भएको हिमपहिरोमा परी निधन भएका विश्वविख्यात कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतमा हुने भएको छ।
गत साउन १४ गते ब्रड पिक आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय आरोही टोलीको नेतृत्व गरिरहेका थिए। उनको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि उतै गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)