पाकिस्तानमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममाथि कडाई
barnanmedia.com · Thu Aug 06 03:12:24 GMT 2026

पाकिस्तानी अधिकारीहरूले देशमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममाथि कडाई गरेका छन् । यस निर्णयको पत्रकार संगठनहरूले कडा आलोचना गरेका छन् ।
विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने जो कोही, पाकिस्तानी नागरिकसमेतले अब इस्लामाबाद, कराची र लाहोर सहरहरूबाहेक अन्य स्थानबाट रिपोर्टिङ गर्नका लागि सरकारसँग अनुमति लिनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)