एनपीएललाई सुदूरपश्चिम र श्री एयरलाइन्सको साझेदारी
ekantipur.com · Wed Oct 07 16:46:54 GMT 2026
एनपीएललाई सुदूरपश्चिम र श्री एयरलाइन्सको साझेदारी
सम्झौताअन्तर्गत श्री एयरलाइन्सले एनपीएल सिजनभर सुदूरपश्चिम रोयल्सका खेलाडी र टोली व्यवस्थापनको घरेलु हवाई यात्रा सहज बनाउन सहयोग गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)