ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सम्झौता, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध
bishowkhabar.com · Mon Jun 08 09:43:05 GMT 2026

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा ‘अन–दफ्लाई’ ईएमआई (किस्ताबन्दी) सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
दुवै संस्थाबीच भएको उक्त सहकार्यले डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्नुका साथै ग्राहकलाई आधुनिक र सहज वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ