मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नियमावली भन्छ– खाएकोभन्दा कम तलब दिन मिल्दैन, तर कसरी भयो वरिष्ठ सईको कम?

nepallive.com · Wed Jan 04 01:11:00 GMT 2023

काठमाडौं–

सईमा ८ ग्रेड खाएर jरिष्ठ सईमा बढुवा भएकाहरुले बुझ्दै आएको तलब प्रहरी नियमावली विपरीत रहेको पाइएको छ। ८ ग्रेड खाएपछि वरिष्ठ सईको फुली लगाइसकेकाहरुले सईमा खाएको भन्दा कम तलब पाउनु प्रहरी नियमावली २०७१ विपरीत रहेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)