साताको सुरुमै सेयर बजार नकारात्मक, चार अर्बको कारोबार
baahrakhari.com · Mon Jun 08 09:44:30 GMT 2026

काठमाडौं । साताको सुरुआतमै सेयर बजार नकारात्मक देखिएको छ । सोमबार (जेठ २५) बजार २०.२७ अंकले घटेको हो । योसँगै बजार मापक परिसूचक २७३५.१४ विन्दुमा झरेको छ ।
बजार घट्दा ४३ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ