मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘निम्स दाइ’को हेलिकोप्टर बिक्री  रोक्का

janaaastha.com

२ महिनादेखि पोखराको ह्याङ्गरमा थन्किएको स्वर्गीय पर्वतारोही निर्मल पुर्जासँग सम्बन्धित मुस्ताङ एअरको हेलिकोप्टर बिक्री तथा हक हस्तान्तरणमा काठमाडौं जिल्ला अदालतले रोक लगाएको छ । घरधनीलाई अदालतले तोकेको क्षतिपूर्ति नदिएको विषयमा फैसला कार्यान्वयनका क्रममा हेलिकोप्टर रोक्का गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)