युनुस-बाइडेन भेटवार्ता : युनुस सरकारलाई अमेरिकाको पूर्ण समर्थन
ratopati.com · Tue Sep 24 20:30:00 UTC 2024

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनुसले भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा अमेरिकाको न्यूयोर्क पुगेका बंगलादेशको अन्तरिम सरकारका प्रमुख युनुसले राष्ट्रपति बाइडेनसँग भेट गरेका हुन् । भेटमा बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे राष्ट्रपति बाइडेनले चासो राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)