मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषधसहित ९ जना पक्राउ

lokaantar.com

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी दुई, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, मोरङको विराटनगर महानगरपालिका–१८ रेल्वेबाट दुई र विराटनगर महानगरपालिका–११ बाट तीन जना पक्राउ परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)