सशस्त्र प्रहरीका असई भारतीय भूमिमा मृत फेला
nayapatrikadaily.com · Thu Oct 06 17:16:00 GMT 2022
सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो भारतीय भूमिमा मृत भेटिएका छन्।
सिमावर्ती बिहार राज्यको मधुबनी जिल्लाअन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा असई सत्यनारायण यादव मृत भेटिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)