अर्बपति विनोद चौधरीलाई टक्कर दिने इन्जिनियर रञ्जित कर्ण को हुन् ?
ratopati.com · Wed Oct 07 17:09:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उपसभापति पदका लागि इन्जिनियर रञ्जित कर्णको उम्मेदवारीले कांग्रेसभित्र नयाँ राजनीतिक बहस सिर्जना गरेको छ।
अर्बपति तथा उद्योगपति विनोद चौधरीसँग प्रतिस्पर्धामा उत्रिएका कर्ण आर्थिक हैसियतभन्दा सङ्गठनात्मक अनुभव, विद्यार्थी राजनीतिबाट निर्माण भएको नेतृत्व र लामो राजनीतिक यात्रालाई आफ्नो आधार बनाउँदै मैदानमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)