कांग्रेस महाधिवेशन : को-को भए निर्विरोध निर्वाचित (सूची)
baahrakhari.com · Wed Oct 07 17:10:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उमेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बुधबार राति उमेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)