आन्तरिक पर्यटक
nepalipatra.com · Wed Dec 22 06:31:28 GMT 2021
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी घुम्न आएका आन्तरिक पर्यटक । कोरोना सङ्क्रमण महामारीका कारण थलिएको लुम्बिनीको पर्यटन केहि समय यता तङ्ग्रिने आशा पलाएको छ ।
तस्वीर : भरत केसी/ रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)