काठमाडौँको काँडाघारीमा गोली चल्यो, लुटेरा आर्यन माझी पक्राउ
onlinekhabar.com · Wed Oct 07 17:17:00 GMT 2026

काठमाडौँ । काठमाडौँको काँडाघारीमा गोली हानेर एक लुटेरालाई पक्राउ गरिएको छ। गोली हानेर लुटेरा आर्यन माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दीलिप घिमिरेले जानकारी दिए।