दोस्रो सन्तानको आमाबुवा बन्दै कियारा र सिद्धार्थ
setopati.com · Wed Oct 07 17:24:00 GMT 2026

बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा दोस्रो सन्तानको आमाबुवा बन्ने भएका छन्।
दुवैले बुधबार सामाजिक सञ्जालमार्फत आफूहरू दोस्रो सन्तानको प्रतीक्षामा रहेको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)