अमेरिकासँग वार्ताको विवादबीच होर्मुज स्ट्रेटमा इरान र ओमनको समझदारी
barnanmedia.com · Thu Aug 06 03:46:06 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र यसले सम्भावित अमेरिकी सैन्य आक्रमण टार्न सक्ने दाबी गरेका छन्। लस भेगासमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले आफू मानिसहरू मार्न नचाहेको र इरानसँग सम्झौता गर्न चाहेको बताएका छन्।
यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले फक्स न्युजसँग कुरा गर्दै इरानसँगको वार्ता ‘झन्झटिलो’ भए पनि अन्ततः यो अमेरिकाको हितमा हुने दाबी गरेका छन्। उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने कुरामा जोड दिँदै कूटनीतिक, आर्थिक र सैन्य सबै विकल्प प्रयोग गरिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)