आईपीयू महासभामा नेपालको जलवायुजन्य विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत
ekantipur.com · Wed Oct 07 17:26:18 GMT 2026

आईपीयू महासभामा नेपालको जलवायुजन्य विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ बहुमतले स्वीकृत
सभामुख डीपी अर्यालले प्रस्तुत गरेको प्रस्तावमा हिमालय तथा हिमनदी संरक्षण, पूर्वसूचना प्रणाली, प्रविधि तथा वित्तीय सहयोग र विपद् जोखिम न्यूनीकरणमा जोड दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)