विद्यार्थीद्वारा सामूहिक धानखेती
karobardaily.com · Thu Jul 22 01:29:13 GMT 2021
लमजुङ
-लमजुङको राइनास नगरपालिका–४ सातबिसेमा रहेको सौभाग्योदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीले धानखेती गरेका छन् । कृषि प्राविधिक शिक्षाअन्तर्गत कृषिबाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ र १० का विद्यार्थी र शिक्षक कर्मचारी गरी ८५ जनाले विद्यालयको पाँच रोपनी जमिनमा सामूहिक धानखेती गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)