राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकको टोली रसुवा जिल्ला अस्पतालमा
ratopati.com · Thu Aug 27 15:16:01 GMT 2026

काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकको टोली बाढी पीडितको उपचारका लागि रसुवा जिल्ला अस्पताल पुगेको छ ।
बाढी पीडितको उपचारका लागि जिल्ला अस्पताल रसुवाको समन्वयमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकहरू खटिएको सेन्टरका निर्देशक डा. रुद्र मरासिनिले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)