छालासहित मासु बेच्न नपाइने, परीक्षणविनाको बिक्रीमा हुनेछ प्रतिबन्ध
baahrakhari.com · Thu Aug 06 04:09:40 GMT 2026

काठमाडौँ । सरकारले २८ वर्षसम्म निस्क्रिय पशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागु गर्ने भएको छ । यो ऐन लागु भएसँगै स्वीकृति लिएर मात्रै स्वस्थ वधशाला र मासुपसल सञ्चालन गर्नुपर्नेछ ।
मन्त्रिपरिषद्को निर्णयपछि २८ वर्षसम्म उक्त कानुन किन कार्यान्वयन भएन भनी प्रश्न उठेको छ । यसको पहिलो जवाफ ऐनको दफा १ को उपदफा २ ले दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)