मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मापसे गरेका व्यक्तिले तेस्रो लिंगीलाई जिस्काउँदा पेप्सीकोलामा कुटपिट, २ जना घाइते

nepalpress.com · Sat Oct 07 01:07:01 GMT 2023

काठमाडौं। काठमाडौंको पेप्सीकोलामा तेस्रो लिङ्गीको समूहको आक्रमणबाट २ जना घाइते भएका छन्।

निजी गाडीमा मदिरा सेवन गरेर आएका दुई व्यक्तिले तेस्रो लिङ्गीलाई जिस्काएको भन्दै विवाद उत्पन्न भएको थियो। त्यसपछि उनीहरुले ती दुई व्यक्तिलाई कुटपिट गर्नुका साथै सवारी साधनहरुमा पनि तोडफोड गरेको बुझिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)