काबुल विस्फोटमा चार अमेरिकी सैनिकको मृत्यु, तीनजना घाइते
nepalpress.com · Thu Aug 26 17:19:41 GMT 2021
काबुल विमानस्थलमा भएका दुई शक्तिशाली बम विस्फोटमा परी चारजना अमेरिकी सैनिकको मृत्यु भएको छ भने तीनजना घाइते भएको वालस्ट्रिट जर्नलले जनाएको छ ।
काबुलका लागि अमेरिकी राजदूतले अमेरिकी सेना मारिएको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)