मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

झापा–११ पथरीशनिश्चरे गोल्डकपको फाइनलमा, यूकेएफसीलाई झापा–११ ले ५–१ गोलले हरायो

gorkhapatraonline.com · Wed Oct 07 17:52:11 GMT 2026

झापा–११ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार पथरी रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा भारतको युकेएफसी दार्जिलिङलाई ५–१ गोलको फराकिलो गोलले हराउँदै झापा–११ उपाधि नजिक पुगेको हो।

झापा–११ को जितमा प्रताप चाम्लिङ राई नायक बन्नुभयो ।उहाँले प्रतियोगिताकै पहिलो ह्याट्रिक पूरा गर्नुभयो । प्रतियोगितामा फागुराम थारुले दुई गोल गोल गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)