पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क आजकल सुनसान (तस्बिरहरु)
nepalnews.com · Thu Aug 06 04:28:00 GMT 2026

पोखरा। आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए, सडक साँघुरो थियो। सवारी आवतजावतमै असहज भएपछि २०७४ सालमा ती आइल्याण्ड भत्काइए।
पृथ्वीचोक, अमरसिंह चोक, मुस्ताङचोक, बिरौटा चोक, जिरोकिलोमिटर, हरिचोकलगायत ठाउँका आइल्याण्डमा सहिद र विभिन्न व्यक्तित्वका सालिक पनि थिए। पृथ्वीनारायण शाह, पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहिद भीमसेन दाहाल, योगेन्द्रमान शेरचन, चोकबाट संकलन गरिएका सालिक राखेर २०७६ सालमा पोखरा महानगरपालिका–१८ जामुनबोटमा राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण गरियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)