एक वर्षमै फेरियो नेपाली सेनाको संरचना, अब ८ पृतना रहने
onlinekhabar.com · Wed Sep 14 17:19:12 GMT 2022
२९ भदौ, काठमाडौं । नेपाली सेनाको तीन जोड एक कमाण्ड संरचना कायम राख्दै आठ पृतना थप हुने भएको छ ।
२१ भदौमा बसेको मन्त्रिपरिषद बैठकले सेनामा पुरानो संरचना व्युँताउने नेपाली सेनाको निर्णयलाई स्वीकृती दिएको हो । अब फेरि नेपाली सेनामा आठ वटा पृतना रहने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)