एक वर्षमै बाइस हजारले बढ्यो सुन
gorkhapatraonline.com · Tue Jan 09 00:43:57 GMT 2024
काठमाडौँ, पुस २४ गते ।
पछिल्लो एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा २२ हजार रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)