प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो
baahrakhari.com · Wed Oct 07 18:01:05 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)