विश्वकप फुटबलः इतिहास रच्दै मोरक्को सेमिफाइनलमा
kalakarmi.com · Sat Dec 10 17:08:12 GMT 2022
दोहा– कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत भरखरै सम्पन्न क्वाटरफाइनल खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै अफ्रिकी मुलुक मोरक्को पहिलो पटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
कतारको अल थुमामा रंगशालामा भएको रोमाञ्चक खेलमा मोरक्कोले पहिलो हाफको ४२ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)