धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण
deshsanchar.com · Wed Oct 07 16:45:38 GMT 2026

जनकपुरधाम – मिथिलाको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको परिचायकका रूपमा रहेको धनुषाधाम पछिल्ला वर्षमा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)