मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

हिल्सा नाकाबाट २९ किसिमका जडीबुटी निकासी गर्न सहमति

deshsanchar.com · Wed Oct 07 16:15:36 GMT 2026

हुम्ला – हिल्सा नाकाबाट २९ प्रकारका जडीबुटी निकासी गर्न चीनले सहमति दिएको छ। यसअघि यी जडीबुटी हिल्सा नाकाबाट निकासी गर्ने प्रयास गरिएको भएपनि यसवर्षबाट नामै तोकेर ती जडीबुटीको निकासीका लागि चीनले सहमति दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)