असिनासहितको वर्षाले घोडाघोडीको धानबालीमा क्षति
deshsanchar.com · Wed Oct 07 17:15:20 GMT 2026

कैलाली – कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न स्थानमा बुधबार बिहान परेको असिनासहितको भारी वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेको छ। धान काटेर भित्र्याउने तयारी भइरहेका बेला आएको असिनापानीले काटिसकेको धानसँगै खेतमा रहेको धानमा क्षति पुगेपछि किसान चिन्तित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)