‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनर्निर्माण आवश्यक छ’
deshsanchar.com · Wed Oct 07 17:45:06 GMT 2026

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढीले बस्ती र भौतिक संरचनामा ठूलो क्षति पुर्याकएपछि अब पुनर्निर्माणका साथै विपद्सम्बन्धी जोखिमलाई ध्यानमा राखेर सुरक्षित र एकीकृत बस्ती निर्माण गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)