देउखुरी रिडर्स क्लबको शुभकामना आदानप्रदान तथा कविता वाचन कार्यक्रम
deshsanchar.com · Wed Oct 07 16:46:18 GMT 2026

देउखुरी रिडर्स क्लबमा कविता वाचन दाङ। देउखुरी उपत्यकामा पठन संस्कृतिको प्रवर्द्धन तथा साहित्य र संस्कृतिको विकासमा योगदान गर्ने उद्देश्यले स्थापना भएको देउखुरी रिडर्स क्लबले शुभकामना आदानप्रदान तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)