बिहीबार बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना
gorkhapatraonline.com · Wed Oct 07 18:08:54 GMT 2026

नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीक साथै मनसुनी वायुको प्रभाव समेत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)