मापसे गर्ने १७६ र लेन मिच्ने १०७ चालकलाई कारबाही
nepallive.com · Sat Mar 11 01:12:00 GMT 2023
काठमाडौं– काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १७६ जना सवारी चालक एकैदिन कारबाही परेका छन्।
यस्तै, लेन अनुशासन पालना नगर्ने १०७ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)