इमरान खानको स्वास्थ्यबारे छोराहरूद्वारा चिन्ता व्यक्त, सात महिनादेखि भेट्न नदिएको दाबी
nagariknews.nagariknetwork.com · Thu Aug 06 04:37:56 GMT 2026

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानका छोराहरू कासिम खान र सुलेमान खानले विगत सात महिनादेखि आफ्ना बुबालाई भेट्न नदिएको दाबी गरेका छन्।
अमेरिकी च्यानल सीएनएनसँगको कुराकानीमा दुवैले इमरान खानको स्वास्थ्यको बारेमा चिन्ता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)