मर्दी हिमाल पदयात्रामा हराएका तीन युवा सकुशल, उद्धार कार्य तीव्र
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
पोखरा। कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा तीन दिनदेखि सम्पर्कविहीन भएका तीन जना युवा मोदी खोलापारि सकुशल फेला परेका छन्।
उनीहरूलाई सुरक्षित स्थानमा ल्याउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बिहीबार बिहानदेखि उद्धार अभियानलाई तीव्र बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)