मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जाकिर नाइक पाकिस्तान जाने, कसैले भने स्वागत, कसैले उठाए प्रश्न

barnanmedia.com · Tue Sep 24 21:32:24 UTC 2024

इस्लामिक उपदेशक जाकिर नायक अक्टोबरमा पाकिस्तान जाने भएका छन्।

नायकका साथमा उनका छोरा शेख फारिक नायक पनि हुनेछन्। जाकिर नायकले कराची, लाहोर र इस्लामाबादमा प्रस्तुति दिने कार्यक्रम छ।जाकिर नाइकको सोसल मिडिया पेजमा यो जानकारी दिइएको हो। "पाकिस्तान सरकारले जाकिर नाइकलाई आमन्त्रित गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)