मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलितलाई कर्मकाण्ड तालिम

nepalsamaya.com · Sat Jun 24 23:15:00 GMT 2023

तनहुँको दमौलीमा आयोजित कर्मकाण्ड तालिममा अग्निस्थापना गर्न सिक्दै व्यास नगरपालिका क्षेत्रका दलित समुदाय। व्यास नगरपालिकाले वैदिक धर्म संरक्षणको लागि नगरपालिका क्षेत्रका १६ जना दलित समुदायका व्यक्तिहरुलाई ३ दिवसीय कर्मकाण्ड तालिम प्रदान गरेको हो। तस्बिरः पूर्ण विके/ रासस

प्रकाशित: Jun 25, 2023| 05:00. 00 आइतबार, असार १०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)