माछापुच्छ्रे बैंकले १० वर्षदेखि चलनचल्तीमा नआएका खाताहरु बन्द गर्ने
barnanmedia.com · Tue Sep 24 21:47:03 UTC 2024

माछापुच्छ्रे बैंकले १० वर्षदेखि चलनचल्तीमा नआएका खाताहरु सदाका लागि बन्द गर्ने भएको छ।
बैंकले सूचना जारी गर्दै चल्तीमा नरहेका निष्क्रिय खाताहरु बन्द गर्ने जनाएको हो।चल्तीमा नरहेका तर खाता प्रयोग गर्ने सम्भावना भएका खातावालहरुले भने बन्द हुन नदिन तत्काल चल्तीमा ल्याउनुपर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)