म डराएको छैन, डराउँदिनँ, अस्ति पनि झोला बोकेरै आएको थिएँ : रवि लामिछाने
barnanmedia.com · Tue Sep 24 21:44:15 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताएका छन् ।
मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन् । ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)