१०० रुपैयाँ बढीको समानमा भन्सार लाग्छ :आपूर्तिमन्त्री भण्डारी
barnanmedia.com · Tue Sep 24 21:50:58 UTC 2024

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भारतबाट भन्सार छलेर भित्रिने समान रोक्न व्यवसायीहरूले सहयोग गर्नुपर्ने बताएका छन् । मंगलबार कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अवैध बाटोबाट आयात हुने समान रोक्न व्यवसायी एकमत हुनुपर्ने बताएका हुन् ।
नेपाली व्यवसायीहरूले चाडबाडका नाममा दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्य लाउने प्रवृत्ति हटाए भोलीबाटै भन्सार नाकाबाट एक सय रुपियाँ भन्दा बढीको समान बिना भन्सार आउनबाट रोक लगाइने मन्त्री भण्डारीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)