डढेलोले देशभर प्रदूषण बढायो, काठमाडौंलाई तुवाँलोले ढाक्न थाल्यो
nayapatrikadaily.com · Tue Mar 29 00:23:00 GMT 2022
आइतबार साँझ एकैपटक ८४ ठाउँमा डढेलो, घातक प्रदूषण भएकाले मर्निङवाकमा नजान अनुरोध
वनजंगलमा डढेलो लाग्न थालेसँगै देशभर प्रदूषण बढेको छ । वायुमण्डलीय सतहमा प्रदूषण तैरिएर बस्दा काठमाडौं उपत्यकालाई तुवाँलोले ढाक्न थालेको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरको हावा सोमबार अस्वस्थकर बन्न पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)