मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फेसबुकले गर्‍यो ट्रम्पको एकाउन्ट दुई वर्षलाई ‘सस्पेन्ड’

deshsanchar.com · Fri Jun 04 17:10:52 GMT 2021

काठमाडौँ- फेसबुकले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट दुई वर्षका लागि सस्पेन्ड गर्ने निर्णय गरेको छ। ट्रम्पले क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उनको एकाउन्ट सस्पेन्ड गरेको हो।

यो अवधिमा नागरिक सुरक्षामा खतरा हटेको वा नहटेको भनी हेर्ने फेसबुकका विश्व मामिलाका उपाध्यक्षले लेखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)